१५ जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट ल्याएका हुन्
हेर्नुहोस बजेटको पूर्णपाठ :
Fiscal year 2082-82 Budget
प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बिहिवार









प्रतिक्रिया दिनुहोस्