
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
माघ २४ कालिकोट,
जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर १० को सेरिमा एकजना कृषकको गोठमा आगलागी भएर ६० भेडा जलेर नष्ट भएका छन् । गोठ आगलागी हुनेमा तिलागुफा नगरपालिका १० नम्बर वडा निवासी रानाबाडा काले रानाको हो । बुधबार साँझ सबेरै गोठमा खाना पकाएर खाइसकेपछी ननिभाएको आगो राती ११ बजे सल्किएर आगलागी भएको हो । चिसो मौसममा गोठको कुनामा आगो बालेर खाना पकाउने र सोही आगोको कारणले यस्ता आगलागीका घटना धेरै घट्ने गरेको तिलागुफा नगरपालिका उप-प्रमुख महेन्द्रबहादुर शाहीले बताउनु भएको छ ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार









प्रतिक्रिया दिनुहोस्