२०८३ बैशाख २२ गते मङ्गलवार

महावै गाउँपालिका वडा सहायकको हृदयघातका कारण मृत्यु ।



कालिकोट ।
पौष २१ । कालिकोट जिल्ला महावै गाउँपालिका वडा न. ४ निवासी केशर बहादुर सिंहको हृदयघातका कारण निधन भएको छ । केहि समयदेखि उपचारार्थ हुनुहुन्थ्यो भने अहिले औसधि सेवन गरिएको आफन्तहरू बताउँछन् । दस बर्षे जनयुद्धमा लामबद्व भएर कलाकार भुमिका निर्वाह गर्दै शान्ति प्रक्रियापछि अध्यनलाई निरंतरता दिदै अहिले महावै गाउँपालिका वडा न. ३ को वडा सहायकको काम गर्दै आउनु भएको थियोे ।

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार