काठमाडौँ — बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ। नवगठित मन्त्रिपरिषद्मा विभिन्न मन्त्रालयको जिम्मेवारी निम्नानुसार बाँडफाँट गरिएको छ।
प्रधानमन्त्री तथा रक्षामन्त्री — बालेन्द्र शाह
अर्थमन्त्री — स्वर्णिम वाग्ले
कानुनमन्त्री — सोविता गौतम
परराष्ट्रमन्त्री — शिशिर खनाल
ऊर्जा तथा जलस्रोत मन्त्री — विराजभक्त श्रेष्ठ
गृहमन्त्री — सुदन गुरुङ
उद्योगमन्त्री — अमरेश सिंह
सामान्य प्रशासनमन्त्री — प्रमिला रावल
कृषिमन्त्री — गीता चौधरी
सञ्चारमन्त्री — विक्रम तिमिल्सिना
श्रममन्त्री — दिपक साह (महोत्तरी)
शिक्षामन्त्री — सस्मित पोखरेल
पर्यटनमन्त्री — खड्क (गणेश) पौडेल
महिला तथा बालबालिकामन्त्री — सिता वादी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री — निशा मेहता
नयाँ सरकार गठनसँगै विभिन्न क्षेत्रका नीति तथा कार्यक्रमलाई तीव्रता दिने अपेक्षा गरिएको छ। नयाँ मन्त्रिपरिषद्ले देशको अर्थतन्त्र, सुशासन, पूर्वाधार विकास र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्ने बताइएको छ।









प्रतिक्रिया दिनुहोस्