काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आजको मन्त्री परिषदको बैठकमा हटाउने निर्णय गरेको छ । मन्त्री दिपक खड्काले बारम्बार हटाउने रणनीतिमा लागेर मन्त्री भएकै दिनबाट उनलाई विभिन्न बहानामा हटाउन लागिपरेका थिए । मन्त्री खड्काले नेपालमा लोडसेडिङ अन्त्य गर्ने भारतलाई धन्यवाद दिनुपर्ने बताएसंगै कुलमान घिसिङलाई हटाउने पुर्ण तयारी भैसकेको केहि स्रोतले जनाएको छ । घिसिङलाई हटाउन ठुलठुला माफियाहरुको समेत संलग्नता रहेको बिज्ञहरुले बताएका छन् ।
प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार









प्रतिक्रिया दिनुहोस्